मुख्य समाचार

प्युठान नगरपालिकाद्वारा वेसहारा बालिकाको हकदावी गर्न १५ दिनको म्याद

२२ माघ, प्युठान   प्युठान नगरपालिकाले वेसहारा बालिकाको बुबाआमा दावी गर्न आव्हान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले आज विज्ञप्ती जारी गर्दै १५ दिन भित्र आमाबुबा दावी गर्न आउनुहुन अनुरोध गरेको सूचना...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन सुरु

२२ माघ, काठमाडौं  सङ्घीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ। सोमबार अपराह्नबाट छुट्टाछुट्टै सुरु भएका प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकमा बैठकमा सभामुख देवराज घिमिरे र सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी...

पुरा पढ्नुहोस
मुगुमा आगलागी हुँदा एकै घरका दुई दाजु-बहिनीको मृत्यु

२२ माघ, सुर्खेत मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ ।जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी...

पुरा पढ्नुहोस
धरहराको पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेनको आक्रोश

२२ माघ, काठमाडौँ धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ...

पुरा पढ्नुहोस
बूढीगण्डकी आयोजनाको काम  छिट्टै अघि बढ्छ : प्रधानमन्त्री दाहाल

२२ माघ, काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका जनप्रतिनिधिलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अगाडि बढाउने आश्वासन  दिएका छन्। आइतबार साँझ बालुवाटारमा पुगेका गोरखाका पालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका वेला...

पुरा पढ्नुहोस
इन्डियन आइडलको टप १० बाटै बाहिरिइन् मेनुक पौडेल

२२ माघ, काठमाडौं     नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को  टप १० बाट बहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी...

पुरा पढ्नुहोस
मौसम: आज यी प्रदेशमा सामान्य वर्षा र हिमपातको सम्भावना

२२ माघ, काठमाडौँ कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतयातया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार...

पुरा पढ्नुहोस
जब भारतले आठ महिनासम्म निर्दोश परेवालाई जेलमा राख्यो……….

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’सहित उक्त चरा समातिएको...

पुरा पढ्नुहोस
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै

२२ माघ, काठमाडौं  संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्ड मुक्ति माविलाई

प्युठान।प्युठान नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मुक्ति मावि रातामाटा प्रथम भएको छ ।तीन संस्थागत र एघार सामुदायिक गरी चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा २५ स्वर्ण पदकसहित वडा नं...

पुरा पढ्नुहोस