मुख्य समाचार

स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन सरोकारवालाको पहल

२९ पुस, काठमाडौँ : देशका विभिन्न सरकारी निकायले स्वास्थ्य बीमामार्फत उपचार खर्चको भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरकारी निकायले यसरी उपचार खर्च...

पुरा पढ्नुहोस
दाङमा मोर्चाको भ्रष्टाचार विषयक अन्तरक्रिया कार्यक्रम

पुष २८ घोराही, दाङ राष्ट्रिय क्रान्तिकारी मोर्चा लुम्बिनी प्रदेशको आयोजनामा “भ्रष्टाचारः कारण र निवारण” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराहीको सर्वोदय पुस्तकालयमा भएको सो कार्यक्रममा मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले आधारपत्र प्रस्तु गर्दै...

पुरा पढ्नुहोस
आजदेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै

२८ पुस, काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै

२८ पुस,काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गर्दैछ। आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा...

पुरा पढ्नुहोस
दुर्घटना अपडेट : १२ जनाको मृत्यु, २२ घाइते

२८ पुस, काठमाडौं : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा एक महिला सहित १२ जनाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत,...

पुरा पढ्नुहोस
दाङ बस दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु

२७ पुस, दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार...

पुरा पढ्नुहोस
दाङको भालुबाङमा यात्रु बस दुर्घटना

२७ पुस, दाङ : दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको...

पुरा पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयमा ३ महिनादेखि तालाबन्दी , कारण के हो ?

२७ पुस, काठमाडौं : उपकुलपति र प्राध्यापकहरुबीचको लडाइँका कारण सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १२ असोजमा प्राध्यापकहरुले लगाएको ताला अझै खोलिएको छैन । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कार्यविधि विपरीत सम्बन्धन तथा कार्यक्रम थपको अनुमति...

पुरा पढ्नुहोस
अमेरिकी गृहयुद्धको परिणाम तथा प्रभाव

अमेरिकी गृहयुद्ध (अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो। अमेरिकी गृहयुद्ध   मिति    १२ अप्रिल १८६१ – ९ अप्रिल,...

पुरा पढ्नुहोस
आज ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

२७ पुस, काठमाडौं : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा...

पुरा पढ्नुहोस