मुख्य समाचार
अविरल वर्षातसँगै अाएकाे पहिराेमा पुरिँदा रुकुम पश्चिममा दुई जनाकाे मृत्यु भएको छ भने एक बालिकालाई जिवित उद्दार गरिएको छ । रुकुम पश्चिमकाे आठबिसकोट न.पा. १४ पिपलचौरमा अबिरल वर्षातका कारण माथिबाट पहिरो झर्दा मानिसहरु बेपत्ता...
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालयको हिरासतमा सँगै हिरासत बसेर छुटेका र हिरासतमा रहेका अन्य व्यक्तिहरुलाई छुुटाउने बहानामा ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफु प्रहरीको मुद्दा अधिकारी भएकोले पक्राउ परेकालाई छुटाउइदिने भन्दै उनीहरूका अभिभावकबाट रकम...
पुरा पढ्नुहोसकाठमाडौ १२ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले महानगरको अभियानमा आफ्नो साथ, सहयोग...
पुरा पढ्नुहोसघोराही उपमहानगरपालिका –१२ रमनास्थित रमना पाठशालाले अन्तरविद्यालय स्तरिय खुल्ला तिज गित प्रतियोता सम्पन्न गरेको छ । “संस्कृतिको संरक्षण हाम्रो अभियान”भन्ने मुलनाराका साथ शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको हो...
पुरा पढ्नुहोसभाद्र ११ सल्यान । बागचाैर नगरपालिका वडा नं.२ मा रहेको अग्लाटाकुरा भ्यू टावर अवलोकनका लागि अब हरेक दिन खुल्ला रहने भएको छ । बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीकाे अध्यक्षतामा भएको कार्यक्रममा...
पुरा पढ्नुहोसभदौ ११ राेल्पा – माडी खोलामा बोलेरो जीप खसेकाे करिब २४ घण्टा हुन लाग्दा पनि बेपत्ता भएका एक जना अझै फेला परेका छैनन। शुक्रबार बेलुका ९ बजेतिर माडी गाउँपालिका -३ सिस्नेबजारबाट घर्तीगाउँ तर्फ जाँदै गरेकाे बा...
पुरा पढ्नुहोसभाद्र ११ काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दिगो र द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको आवश्यक्ता रहेको बताउनुभएको छ । शनिवार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सहरी...
पुरा पढ्नुहोसभदौ १० दाङ युरोपेली सङ्घले अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको भन्दै सङ्घले यो खराब...
पुरा पढ्नुहोससुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। बालेन, नगर...
पुरा पढ्नुहोस