मुख्य समाचार
९-भदौ/ दाङ तुलसीपुर प्रहरीले २२० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब...
पुरा पढ्नुहोसभदौ ८ दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचीव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड(पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै फिर्ता गरे पनि हाल सम्म एक जना नेपाल प्रहरीका...
पुरा पढ्नुहोसभदौ ७ दाङ — बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि...
पुरा पढ्नुहोसभदाै ७, दाङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसहितका चार पार्टीले आज गरेकाे नेपाल बन्दको प्रभाव बिहानैदेखि परेकाे छ । यातायात ,उद्योग ,बजार ,शैक्षिक संस्थाहरु बन्द देखिन्छन् भने सडकमा गाडीमाेटर नचलेर यात्रुहरु...
पुरा पढ्नुहोसकाठमाण्डाै – तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ । हिजो दीपायल र...
पुरा पढ्नुहोसभाद्र ६ बुटवल । तिलोत्तमा — मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । सोमबार ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
पुरा पढ्नुहोसदेशमा सामाजिक, राजनीतिक, आर्थिक ,साँस्कृतिक लगायत तमाम असाधारण संकटहरु छन् । उक्त महासंकटहरुको परिणामहरुले देश मरणासन्न छ । निर्वाचन प्रयोजनका लागि अरबौँ खर्चेर हुम्ला, जुम्लासम्म सारा वन्दोवस्तका सामाग्री पु¥याउने सरकारले विद्यार्थीको लागि पाठ्यपुुस्तक शैक्षिक...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख...
पुरा पढ्नुहोस