मुख्य समाचार

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुको शपथ आज

८ पुस, काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने भएको छ।   शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए। उनीहरुको शपथग्रहण आज विहान १० बजे...

पुरा पढ्नुहोस
अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...

पुरा पढ्नुहोस
गायक मधुबाबु थापा लाेक गीतकाे सम्राट हाे: गाेविन्दराज श्रेष्ठ

सांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे । २०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

७ पुस, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बर्दिया नगरपालिका-४ का १०/११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे...

पुरा पढ्नुहोस
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एक जना पक्राउ

७ पुस, कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।  अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि...

पुरा पढ्नुहोस
७२ वर्षमा दीक्षित भइन् बमकुमारी बुढा, भन्छिन्- पढ्न त अझै रहर छ

काठमाडौं – गत सोमबार बमकुमारी बुढा मगरले कालो-रातो बुट्टे साडी लगाइन्। त्यसमाथि खरानी रङको बाक्लो ज्याकेट थपिन्। अनि पुगिन् काठमाडौंको दशरथ रंगशाला। त्यो दिन सडकदेखि नै चाप थियो। रंगशालाभित्र छिचोल्न नसकिने मानिसहरूको घुइँचो। उनी बिस्तारै भित्र...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि ४ घण्टा बन्द हुने

७ पुस, चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ...

पुरा पढ्नुहोस
पाकिस्तानमा आक्रमणकारीले गोली हानि ६ मजदुरको हत्या

फाइल तस्वीर ६ पुस, काठमाडौं : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

६, पुस,काठमाडौं : पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तारको काम ५ वर्षमा जम्मा ४४ प्रतिशत मात्र

६ पुस, बुटवल । बुटवल-नारायणगढ सडक विस्तारको काम ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र प्रगति भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्री अभावको बहाना बनाउँदै काममा...

पुरा पढ्नुहोस