मुख्य समाचार
शशिधर भण्डारीचीनमा माओको निधनलगत्तै संशोधनवादीहरुले विजय प्राप्त गरेका थिए । महान सर्वहारा सांस्कृतिक क्रान्तिका सेनानीहरुलाई मुद्दा चलाएर जेल चलान गरिएको थियो । चीनमा नयाँ जनवादी व्यवस्थामा विश्राम लिने राजनीतिक विचारले विजय प्राप्त गरिसकेपछि...
पुरा पढ्नुहोसरोल्पाको अत्यन्तै विकट भूगोलमा पर्ने गंगादेब गाउँपालि कुनै न कनै रुपमा विवादको केन्द्रविन्दुमा परिरहने गाउँपालिका हो । निरिह जनप्रतिनिधि र फितलो प्रशासन भएपछि कुनैपनि क्षेत्रमा समस्याहरुको ओइरो आइनैरहन्छ । यतिबेला गंगादेब गाउँपालिकाले बिरामी बोक्ने...
पुरा पढ्नुहोसजंगबहादुर रेउले, होलेरीनयाँ वर्षको अवसरका दिन होलेरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशभर ब्लड बैंकहरुमा रगत अभाव हुन नदिनका लागि नयाँ वर्ष (२०७८) को अवसरमा रक्तदान महादान भन्ने नाराका साथ बैशाख...
पुरा पढ्नुहोसप्यूठान ,पवित्र धार्मिक तिर्थस्थल स्वर्गद्वारी जादै गरेको गाडी स्वर्गद्वारीको रुमालेमा दुर्घटनामा परेको छ । जिल्ला प्रसान कार्यालय गुल्मीका कर्मचारी सवार लु.१ज १६५५ नंबरको बोलेरो गाडी दुर्घटनामा परि ३ जनाको घटना स्थलमै...
पुरा पढ्नुहोसकम्पनीले प्रभावित क्षेत्रका पीडितलाई उचित क्षेतिपुर्ति नदिने, माइनिङ स्किम अनुसारको बक्स÷ बेन्च कटिङ नगरी एकतर्फी छाँगो बनाउने, सडकभार भन्दा बढी ३२ टनसम्म ढुवानी गर्ने, भूमिको पुनः प्रयोगको सिद्धान्तलाई बेवास्ता गर्दै निजि जग्गाको दश मिटरको...
पुरा पढ्नुहोसघोराही । बंगलाचुली गाउँपालिकाको तापामा सिमेन्ट उद्योगले चुन ढुंगा उत्खनन् गर्दा वातावरणीय प्रदूषण तथा धुलाम्मे सडक स्तरोन्नती गर्नुपर्ने माग राख्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएका छन् । पालिका भित्र सिमेन्ट उद्योगहरुले खानी...
पुरा पढ्नुहोसहोलेरी । नयाँ वर्षको दिन होलेरीमा रक्तदान कार्यक्रम हुने भएको छ । देशभर ब्लड बैंकहरुमा रगत अभाव हुन नदिनका लागि नयाँ वर्ष २०७८ को पावन अवसरमा बैशाख १ गते रोल्पाको होलेरीमा रक्तदान कार्यक्रम हुने...
पुरा पढ्नुहोसरुपन्देही, चैत २९रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६ ख.९४१ नंबरको बस र बुटवलबाट प्यूठान...
पुरा पढ्नुहोसकाठमाडौँ — आफ्ना आफन्त, पार्टी कार्यकर्ता, प्रशंसक तथा नातागोताहरुलाई घैया भाउमा राज्यको महत्वपूर्ण मानपदवि, पुरस्कार तथा अन्य विभुषणको पगरी गुथाउने सरकारी शैली शुक्रवार पनि जारी भयो । तर विडम्बना सरकारले प्रदान गर्ने उक्त सम्मानमा...
पुरा पढ्नुहोसदार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया...
पुरा पढ्नुहोस