मुख्य समाचार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

 ३० वैशाख, काठमाडौं आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा...

पुरा पढ्नुहोस
दुई मोटरसाइकल आपसमा ठोक्किदा १ जनाको मृत्यु, २ घाइते

२९ वैशाख, काठमाडौँ काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल...

पुरा पढ्नुहोस
स्वर्गीय सत्यमोहन जोशीको शालिक अनावरण गरिँदै !

२९ वैशाख, काठमाडौं स्वर्गीय वाङ्‌मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको शालिक अनावरण हुने भएको छ। ललितपुर महानगरपालिकाले महानगरपालिकाद्वारा निर्मित शालिक जोशीको १०६ औँ जन्म जयन्तीको अवसरमा मंगलबार अनावरण कार्यक्रम राखिएको जानकारी दिएको हो। उक्त शालिकको अनावरन महानगरपालिकाका प्रमुख...

पुरा पढ्नुहोस
बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वव्यापी फैलाउन आवश्यक रहेको बताएका छन्। काभ्रे सेवा समाजले शान्ति पदयात्रा आयोजना गरी बुद्धका सन्देशको महत्त्व र यसको विश्वव्यापी प्रचारप्रसारमा जोड दिएको छ। शान्ति र सांस्कृतिक एकता प्रवर्द्धन गर्न आयोजित...

पुरा पढ्नुहोस
आजको मौसम: चट्याङसहित हल्का वर्षाको सम्भावना

२९ वैशाख, काठमाडौं हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक...

पुरा पढ्नुहोस
आज भारत र पाकिस्तानबीच वार्ता !

भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले...

पुरा पढ्नुहोस
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै, सार्वजनिक बिदा

लुम्बिनीमा आज २५६९औं बुद्ध जयन्ती मनाइँदैछ र यसका लागि विशेष कार्यक्रमहरू आयोजना गरिएको छ। बुद्ध जयन्तीको मुख्य समारोहले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजनहरू उपस्थित भएका छन्। सुरक्षा...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु, ३० जना घाइते

२८ वैशाख, काठमाडौंश्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्। दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

२८ वैशाख, काठमाडौंसरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।गत...

पुरा पढ्नुहोस
लाइसेन्स छपाइ बन्द !

२८ वैशाख, काठमाडौंयातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ । २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ...

पुरा पढ्नुहोस