मुख्य समाचार

सन्दीप लामिछानेको मुद्दामा अदालतले माग्यो दुबै पक्षसँग बहस नोट

२३ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक...

पुरा पढ्नुहोस
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

२३ कार्तिक ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा...

पुरा पढ्नुहोस
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३९८ विद्यालमा क्षति, ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित

– दुई जिल्लामा गरी ३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको गयो ज्यान – प्रभावित बालबालिकालाई मनोपरामर्श आवश्यक  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाए । कक्षा...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितलाई प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

२२ कार्तिक , काठ्माडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो ।सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति...

पुरा पढ्नुहोस
चिनबाट २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

२२ कात्तिक,  पोखरा  । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव नेपाल आउँदै

२२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । नेपाल...

पुरा पढ्नुहोस
कालोबजारीयामाथिको कारबाही निरन्तर जारी राख

विदेशी उत्पादन बजारको प्रयोगशाला बनेको हाम्रो मुलुकमा हरेक वर्ष चाडपर्वको नाममा एकथान सरकारी टोली बजार अनुगमनको हुल बनाएर बजार छिर्छ । खासगरी भारतीय मालसामानको एकल वर्चश्व रहँदा हाम्रो खानपिन, कला संस्कृति, भेषभुषा र भाषाशैली...

पुरा पढ्नुहोस
म्याक्सवेलको दोहोरो शतकले चकनाचुर बन्यो अफगानिस्तानको सपना

२१ कार्तिक ,काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका २८ परिवारले पाए राहत

२१ कार्तिक , रुकुम । रुकुमपश्चिमकोे आठबीसकोट नगरपालिका २८ मृतक परिवारलाई राहतसँगै किरीया खर्च दिइएको छ।आइतवार र सोमवार गरेर नगरपालिकाका २८ मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीका लागि राखेपबाट १३-१३ लाख सिफारिस

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।राखेप...

पुरा पढ्नुहोस