मुख्य समाचार
अग्निधर चन्द बाेहाेरा, उत्तरी प्यूठानकाे गाैमुखी गाउँपालिकाले सडक स्तराेन्तिकाे काम अगाडि बढाइरहेको छ । गौमुखी क्षेत्रको झिमरुककाे सिमानदेखि ठुलावेसी, अर्खा गौमुखी सम्म ग्रामीण ग्राभेलिङ कार्यक्रम भइरहेकाे हाे । गाउँपालिकाे क्षेत्र हरिया खोलादेखी अर्खा ठुलाचौरसम्म सडकको...
पुरा पढ्नुहोसप्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वास आर्जन गरेका छन्। प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई २६८ सांसदले विश्वासको मत प्रदान गरे। २७५ सदस्य रहेकाे प्रतिनिधिसभामा कांग्रेस टेकबहादुर गुरूङ निलम्बित छन्। आजकाे बैठकमा दुई...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अवस्था फेर्ने संकल्प गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पटकपटक सरकारहरू फेरिँदा पनि जनताको अवस्था जहाँको तहीँ रहेको भन्दै त्यस्तो अवस्था फेर्ने संकल्प गरेका हुन् । ‘मैले सचिवज्यूहरूलाई सोधेँ,...
पुरा पढ्नुहोसनेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर दाहाल नेतृत्वको सरकारलाई विश्वासको...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट पूर्वी तराईमा उदाएको जनमत र पश्चित तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता...
पुरा पढ्नुहोसनिजी शिक्षण संस्थामा शैक्षिक प्रमाणपत्रको तिव्रत्तर प्रतिस्पर्धा चलिरहेको हुन्छ । यस्तै प्रतिस्पर्धाकाे नवउदयीमान नाम हाे रमना पाठशाला । अनुशासन र नैतिकताकाे केही हदसम्म सिकाई गराउन खाेज्ने दाङको घोराही उपमहानगरपालिका–१२ रमना गाउँमा रहेको रमना पाठशालाले...
पुरा पढ्नुहोसरानीतालमा शिक्षक र जनप्रतिनिधिको संयुक्त वनभाेज कार्यक्रम सम्पन्न भएको छ। स्थानीय पर्यापर्यटनकाे प्रबर्द्धन, विद्यमान शैक्षिक समस्या र समाधानका विषयमा विमर्श तथा सम्बन्धहरुकाे पुनर्ताजगीकरणमा टेवा पुर्याएउने उदेश्यले वनभाेज कार्यक्रम गरिएको आयाेजकले बताएको छ । गौमुखी गाउँपालिकाका...
पुरा पढ्नुहोसटंक प्रकाश के.सी नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । देशको अग्रगामी राजनीतिक आन्दोलन, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सवालमा विद्यार्थी आन्दोलन अग्रमोर्चाको रुपमा स्थापित छ ।...
पुरा पढ्नुहोससल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...
पुरा पढ्नुहोसपाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो । रुपन्देहीको...
पुरा पढ्नुहोस








