मुख्य समाचार

सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार (फाेटाे फिचरसहित) 

सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचिमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । स्थापनाकाे...

पुरा पढ्नुहोस
गुरु पूर्णीमामाको अवसरमा ज्योतिपुञ्जका विद्यार्थीहरुले रोपे विरुवा

दाङ, असार १८ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने...

पुरा पढ्नुहोस
दुनाटपरी किनिदिने रिब्दीकाेेटमा अब ३ सन्तान जन्माउनेले पाउनेछन् ५ हजार भत्ता !

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५...

पुरा पढ्नुहोस
दलित भनी अपमान गर्दै घर निकाला गर्ने ब्राह्मण पक्राउ

दलित भन्दै डेरामा बस्दै आएका दुईजनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ का  ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ...

पुरा पढ्नुहोस
अविरल वर्षाले ठाउँ ठाउँमा पहिराे झर्दा बुटवल-तनसेन, तम्घास सडक अवरुद्ध

पाल्पा — अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो...

पुरा पढ्नुहोस
रुन्टीगढी गाउँपालिकाकाे ६१ कराेड ५७ लाख बजेट, के छन् नयाँ कार्यक्रम ?

होलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले...

पुरा पढ्नुहोस
त्यसकारण झाेलुङ्गे पुल हेर्नेकाे पर्यटककाे संख्या बढिरहेछ !

स्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ ।  गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो...

पुरा पढ्नुहोस
नागरिकता प्राप्तिको बाटो खुलेसँगै तत्काल २२ लाखले पाउनेछन् नागरिकता

संविधान जारी भएको आठ वर्षपछि संविधानअनुकूल नागरिकता ऐन कार्यान्वयनको बाटो खुला भएको छ । लामो विवाद र राजनीतिक खिचातानीका कारण उल्झनमा रहेको नेपाल नागरिकता ऐन सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै कार्यान्वयनको बाटो खुला भएको हो । सर्वोच्चले नागरिकता...

पुरा पढ्नुहोस
सिर्जनामा रमाउँदै प्यूठान लिवाङका सुरेश पुन

चित्र हातबाट हैन मस्तिष्कबाट बन्ने गर्दछ।जुनसुकै कार्य हाम्रो भौतिक शरीरले गरेता पनि मस्तिष्कबाट निर्देशित हुने गर्छ ।कार्य सबैले गर्छन् तर कार्यप्रतिको लगाव के कति छ भन्ने मापन उसले त्यस कार्यमा खर्चिएको समय र त्यसबाट...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा दुईको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुषको घटनास्थलमै...

पुरा पढ्नुहोस