मुख्य समाचार
२१ वैशाख, काठमाडौंनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार शपथ ग्रहण गर्दै छन्। उनलाई बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाण्डौपानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौं पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै,...
पुरा पढ्नुहोस२१ वैशाख, भक्तपुर कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौँ हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रवार अपराह्न सडक भासिँदा सँगसँगै खसेर वेपत्ता भएको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बोलेरो भ्यान अझै भेटिएको छैन। अहिले पनि गाडी गायब भएपछि त्यहाँ बनेको...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् । सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् । शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनए संस्था राजनीति...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् । दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत...
पुरा पढ्नुहोस