शिक्षा

चन्द्र प्रभामा पूर्वविद्यार्थीहरूबाट संकलित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

२५ चैत, रोल्पा श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पामा विद्यालयको कार्यालय भवन तथा अन्य भौतिक संरचनाहरूको रङ्गरोगन कार्यका लागि पूर्वविद्यार्थीहरूले संकलन गरेको आर्थिक सहयोग औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। एक विशेष समारोहबीच सम्पन्न...

पुरा पढ्नुहोस
आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ : प्रचण्ड

२४ चैत, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन्। आज यहाँ आयोजित नेवाः मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको...

पुरा पढ्नुहोस
सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट

२४ चैत, काठमाडौं भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् ।...

पुरा पढ्नुहोस
शिक्षक महासंघले गर्यो आम शैक्षिक हड्तालको घोषणा

 २४ चैत, काठमाडौं काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले...

पुरा पढ्नुहोस
आन्दोलनरत शिक्षकलाई सरकारले गर्यो वार्तामा आउन आग्रह

२१ चैत, काठमाडौं शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो। मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेकोमा त्यसलाई यथाशीघ्र...

पुरा पढ्नुहोस
त्रिचन्द्रमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार

१८ चैत, काठमाडौं त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि कालो मोसो प्रहार भएको छ । भोेलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ...

पुरा पढ्नुहोस
त्रिविको स्ववियु निर्वाचन आज हुँदै!

१८ चैत, काठमाडौंत्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...

पुरा पढ्नुहोस
त्रिविका उपकुलपतिले दिए राजीनामा !

१७ चैत, काठमाठौं त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।  चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन...

पुरा पढ्नुहोस
नतिजा बदमासी भाग- २ : जनता प्राविका ३ र जनसहयाेगीका ६ जना थप अनुत्तीर्ण विद्यार्थी पास, सूचना माग्दा पालिका प्रशासन आक्रामक!

१५ चैत, प्युठान  गत साेमबार गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा सार्वजनिक भएसँगै नतिजाकाे विश्वश्नियतामाथि व्यापक प्रश्न र आशंकासहित विराेध चलिरहेकाे छ । नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा...

पुरा पढ्नुहोस