शिक्षा

गाैमुखी माविका विद्यार्थी नगदसहित सम्मानित

२३ साउन,प्युठानप्युठान जिल्लाबाट कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएका गौमुखी माविका छात्र हिमाल गिरीलाई गाउँपालिकाले सम्मान गरेको छ। गिरी राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको कक्षा १२...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) प्यूठान नगर विशेष समितिको अध्यक्षमा परियार

२० साउन,प्युठान।अखिल (क्रान्तिकारी)प्युठान नगर विशेष समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।सम्मेलनबाट अनिल परियारको अध्यक्षतामा ४५ सदस्यीय प्युठान नगर विशेष समिति निर्वाचित भएको हो । जसमध्ये उपाध्यक्षमा बिक्रम विष्ट र एन्जिला पुन ,सचिवमा वृक्षा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)प्युठानको सबै पालिका सम्मेलन सम्पन्न 

१९ साउन,प्युठान।अखिल (क्रान्तिकारी) प्युठानको पालिकास्तरीय सम्मेलन सबै पालिकामा सम्पन्न भएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्युठानले “असल शिक्षाका लागी अभियान ” मुल नाराको साथ जिल्लामा रहेका दुई वटा...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सर्वजनिक गरेको छ।कक्षा १२ को परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा दुई लाख...

पुरा पढ्नुहोस
पाँचजना नक्कली परिक्षार्थी पक्राउ

१२ साउन, काठमाडौंअरूको नामबाट निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना...

पुरा पढ्नुहोस
त्रिविमा फेरि दोहोरियो प्रश्न पत्र

१० साउन, काठमाडौँत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरेको परीक्षामा फेरि हुबहु प्रश्नपत्र दोहोरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको नेपाली विषयको स्नातकोत्तर पहिलो सेमेष्टरको ‘संस्कृत काव्यशास्त्र’को प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो। नेपाली केन्द्रीय...

पुरा पढ्नुहोस
किन चाहिन्छ ‘भिटामिन बी’? कुन-कुन खानेकुरामा पाइन्छ?

शरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ ।...

पुरा पढ्नुहोस
शिक्षामन्त्री भट्टराईले सुमनाको ‘एजेण्डा’ नबोक्ने

३ साउन, काठमाडौं सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मुक्त भइन्, विद्या भट्टराई नयाँ शिक्षामन्त्री भइन् । संयोग ! दुबै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य हुन् । समितिको सदस्यका रुपमा...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय हाजिरी जवाफकाे उपाधि सत्य माविलाई

२७ असर,प्युठान विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको आयोजनमा जिल्लाका माध्यमिक तहको जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता बुधबार सम्पन्न भएको छ । संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत जुम्रीमा साे हाजिरीजवाफ प्रतियोगिता भएको हो । जिल्लाका १० वटा...

पुरा पढ्नुहोस
त्रिवि उपकुलपतिलाई भेट्न ‘क्यूआर कोड’

२४ असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ...

पुरा पढ्नुहोस