समाचार
२७ असार, काठमाडौंदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् । बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । घटनास्थलमा...
पुरा पढ्नुहोससांकेतिक तस्विर २६ असार, सर्लाही मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणले काठमाडौंमा आन्दोलन चर्किरहँदा सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । गोडैता नगरपालिका–१०,सिसौटीया बस्ने ३५ वर्षीय विवेक मण्डलले यस्तो प्रयास गरेका हुन् ।आज दिउँसो पौने...
पुरा पढ्नुहोस२६ असार, काठमाडाै नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएकाे छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।स्कटल्याण्डमा...
पुरा पढ्नुहोस२६ असार, काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दु:खद् भएको बताएका छन् । शुक्रबार संघीय संसद भवन परिसरमा...
पुरा पढ्नुहोस२६ असार, काठमाडौँकाठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...
पुरा पढ्नुहोस२६ असार, काठमाडौंकाठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका युवाको निधन भएको छ। उनको आज विहान ११ बजेर २० मिनेटमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले थाहाखबरलाई जानकारी दिए। उनको वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा...
पुरा पढ्नुहोस२६ असार, प्यूठान गौमुखी गाउँपालिका वडा नं. ६ लिबाङका किसान खत्रीले अमेरिकाको टेम्पल युनिभर्सिटीबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि ‘पीएचडी’ उपाधि हासिल गरेका छन् । सामान्य किसान परिवारमा जन्मे हुर्केका खत्रीले लिएको यो उपाधिले सिंगो पािलका तथा...
पुरा पढ्नुहोस२६ असार, सिरहासिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनाका पीडितले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा आफूहरूमाथि नै दुर्व्यवहार भएको र आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्। पीडित पक्षका अनुसार बाख्राको...
पुरा पढ्नुहोस२६ असार, काठमाडौंकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ । ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण उनले आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै...
पुरा पढ्नुहोस









