समाचार

तीनकुने घटना : ३२ जनालाई धरौटीमा छोड्न आदेश

३० जेठ, काठमाडौं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा आवन्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ। बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले ७...

पुरा पढ्नुहोस
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने

३० जेठ, काठमाडौंपृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो...

पुरा पढ्नुहोस
किन रिसाइरहन्छन् बालबालिका, नरिसाउन के गर्ने ?

रिस देखाउने बालबालिकाका आ-आफ्नै तरिका हुन्छन् । कोही रुन्छन्, कोही धुम्म परेर बस्छन्, भुइँमा लडिबुडी गर्ने, नजिकै भएका व्यक्तिलाई कुट्ने, टोक्ने, सामान फालदिने, खानेकुरा घोप्ट्याउने, आमाको दूध खाइरहेका बेला रिस उठ्दा दूध टोकिदिने समेत...

पुरा पढ्नुहोस
एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा थिए १६९ जना भारतीय र ५३ ब्रिटिश नागरिक

२९ जेठ, काठमाडौं भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। विमानमा चालक दलका १२...

पुरा पढ्नुहोस
२ सय ३२ यात्रु बाेकेकाे बिमान दुर्घटनाग्रस्त !

२९ जेठ, काठमाडौंगुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ३२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय...

पुरा पढ्नुहोस
गृहमन्त्री र आईजीपीविरुद्ध आयोगमा उजुरी !

२९ जेठ, काठमाडौंत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनले आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाविरुद्ध आयोगमा उजुरी दिएका हुन् । गृहमन्त्री...

पुरा पढ्नुहोस
बाढिले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२९ जेठ, त्रिवेणीनवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी...

पुरा पढ्नुहोस
अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान हुँदै

२९ जेठ, काठमाडौं नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो। मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान...

पुरा पढ्नुहोस
आजको मौसम: केही भू-भागमा मध्यम वर्षाको सम्भावना

२९ जेठ, काठमाडौंहाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले हाल कोशी, मधेश, बागमती प्रदेशलगायत...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित

२८ जेठ, काठमाडौंढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए। आज पनि सुरु हुनेवित्तिकै प्रतिपक्षी दलको विरोधका कारण अघि बढ्न सकेन। सचेतकसँग सभामुखले छलफल गरे पनि...

पुरा पढ्नुहोस