समाचार
६ माघ, काठमाडौंइजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो । अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै...
पुरा पढ्नुहोस६ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ...
पुरा पढ्नुहोस६ माघ, कास्कीपोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय...
पुरा पढ्नुहोसअमेरिकी साम्राज्यवादले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको हो भन्दै देशव्यापी अभियान चलाउने, रवि लामिछाने सहकारी ठग हुन् भनेर चित्रबहादुर केसी दिनरात चिच्याउने, तिनै रवि लामिछानेलाई काँधमा बोकेर मोर्चाबन्दी गर्ने सैद्धान्तिक, राजनीतिक आधार के हो ?...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्ज्वलन गर्दैछ। मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा...
पुरा पढ्नुहोस५ माघ, बुटवललुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो...
पुरा पढ्नुहोसपूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् । ‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं यू- १९ महिला टी- २० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ। फेब्रुअरी २ सम्म मलेसियामा चल्ने यू-१९ महिला टी-२० विश्वकपमार्फत पहिलो सहभागिता जनाउन लागेको हो। पहिलो खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ। नेपालले बंगलादेशसँगको पहिलो...
पुरा पढ्नुहोस









