समाचार
सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर१७ पुस, सर्लाही सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन्। मंगलवार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौंनेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब...
पुरा पढ्नुहोसज्यानै जाने गरि असुरक्षा बढेपछि प्युठान नगरपालिकाले महोत्सवको अनुमति रद्द गरेको छ।१६ पुस, प्युठान प्रथम भित्रीकोट महोत्सव संचालन गर्न दिएको अनुमती प्युठान नगरपालिकाले रद्द गरेको छ। जिउ धनकाे असुरक्षा, जनगुनासाे तथा विभिन्न घटनालाई मध्येनजर गर्दै आजदेखि...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौं पश्चिमी वायुको आंशिक प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। दिउँसो र राति कोशी, बागमती, गण्डकी र...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौै लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य...
पुरा पढ्नुहोस१६ पुस, प्युठाननेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन्। वर्तमान सरकार जनताको चाहना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र...
पुरा पढ्नुहोस१६ पुस, प्युठान प्रथम भित्रिकोट प्युठान महोत्सव रद्द भएको छ। संरक्षक संस्था प्युठान नगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्न दिएको अनुमति सहमति सम्झौताअनुसार कार्यान्वयन नगरिएकाले रद्द गरेको हो।यहि...
पुरा पढ्नुहोसआगामी बुधबारको पत्रकार सम्मेलनपछि पूर्वउपप्रधानमन्त्री रावल झापाबाट देशदौडाहामा निस्कने १५ पुस, काठमाडौंनेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन्...
पुरा पढ्नुहोस१५ पुस, झापा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई...
पुरा पढ्नुहोस







