समाचार

पूर्वसभामुख ढुंगानाको निधन

२ मंसिर, काठमाडौंपूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ८३ वर्षको उमेरका उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयको शिक्षण सिकाइमा सुधार, निजि विद्यालय विस्थापित

२ मंसिर, पर्वत सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन्। यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो। अन्य पालिकामा भने निजी विद्यालय...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२ मंसिर, झापा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

पुरा पढ्नुहोस
पाल्पामा एक महिला मृत फेला

२ मंसिर, काठमाडौं पाल्पाको रामपुर नगरपालिका ३ बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत फेला परेकी छन् । मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज

२ मंसिर, काठमाडौं यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।३ मंसिरमा उम्मेदवारको विरोधमा...

पुरा पढ्नुहोस
किन बढ्दैछ युवामा मधुमेहको समस्या, कसरी बच्न सकिन्छ?

मधुमेह अर्थात् डाइबिटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा त्यो खाना ग्लुकोज (चिनी) बनेर...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीले तोक्यो चुनावी कमाण्डर!

मंसिर १,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले चुनावी कमाण्डर तोकेको छ।शनिबार नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश संसदीय दलको कार्यलयमा संगठनका प्रदेश अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा बसेको दोस्रो कार्यालय बैठकले यहि मंसिर १६...

पुरा पढ्नुहोस
देशमा फेरि आन्दोलनको आँधीबेहरी आउन सक्छ : प्रचण्ड

१ मंसिर, काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन,...

पुरा पढ्नुहोस
बस दुर्घटनामा परी ९ जना घाइते

१ मंसिर, रुकुमपश्चिमजिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस आज दिउँसो करिब पौने...

पुरा पढ्नुहोस
३ प्रदेश र ५०० पालिका भए पुग्छ: प्रदेश प्रमुख घर्ती

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले संघीय सांसद र मन्त्रीको संख्या आधा घटाउनुपर्ने, राष्ट्रिय सभा, उपराष्ट्रपति, राज्यमन्त्री, उपसभामुखजस्ता पद आवश्यक नभएको धारणा राखेका छन् ।१ मंसिर, बुटवल लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक...

पुरा पढ्नुहोस