समाचार
१९ चैत. काठमाडौंमाध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।राष्ट्रपति...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौै नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए ।...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दिएकी हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएको अभिव्यक्तिलाई...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं नेकपा एमाले संसदीय दलको बैठक जारी छ । राष्ट्रिय सभाका सांसदहरूसहित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।संघीय संसद् बैठक...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गरेका छन् । सरकारको १०० बुँदे शासकीय सुधार अन्तर्गतको कार्यसूचीमा समेत...
पुरा पढ्नुहोस१८ चैत, तेह्रथुम पूर्वी नेपालको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा कारबाही सुरु गरिएको छ। गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपले जैविक विविधता र प्राकृतिक संरचनामै असर पार्न थालेपछि सामुदायिक वनहरूले निगरानी...
पुरा पढ्नुहोस१७ चैत, प्युठान हाल वैदेशिक राेजगारीमा रहेका प्युठानकाे गाैमुखी गाउँपालिका वडा नं. ३ खरा निवासी धनबहादुर घर्तीमगरकी ३१ वर्षीय श्रीमती विगत १२ दिनदेखि सम्पर्कबिहिन भएकी छन् । उजका बुबा मनबहादुर रानाले बिबाह भएको ११ वर्ष भएकाे...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौं काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंआज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको...
पुरा पढ्नुहोस









