समाचार

रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउँदै

क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै...

पुरा पढ्नुहोस
आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

२१ भदौ, काठमाडौंभाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व आज सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात्  मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र...

पुरा पढ्नुहोस
बाढीले बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता

२१ भदौ, काठमाडौंबागलुङ नगरपालिका– ४ बान्द्रे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ। गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६...

पुरा पढ्नुहोस
घर र गोठमा आगलागी !

फाइल फोटो २१ भदौ, काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले...

पुरा पढ्नुहोस
देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२१ भदौ, काठमाडौंआज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही...

पुरा पढ्नुहोस
बालिका बलात्कार आरोपमा एकजना पक्राउ

२० भदौ, काठमाडौकाठमाडौं-१४, कुलेश्वरमा घरेलु कामदारका रूपमा राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुपक खड्काका अनुसार, घरेलु...

पुरा पढ्नुहोस
एनपीएलको ८ फ्रेन्चाइजका मालिक घोषणा

२० भदौ, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मालिक घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख...

पुरा पढ्नुहोस
गुडिरहेको सेनाको ट्रकमा आगलागी

२० भदौ, हेटौंडामकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज...

पुरा पढ्नुहोस
उदयपुरमा आमा-छोराको हत्या !

२० भदौ, उदयपुरकटारी नगरपालिका– १० सोरुङ छबिसेमा आमाछोराको हत्या भएको छ। वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुष थापाको आज बिहान पसलमै शव...

पुरा पढ्नुहोस
त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

२० भदौ, काठमाडौंत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ। सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन...

पुरा पढ्नुहोस