समाचार
१५ भदौ, काठमाडौं१७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौंमनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि...
पुरा पढ्नुहोस१४ भाद्र प्युठान मोती माविमा युवाकवि मोतीराम भट्टको सालिक स्थापना गरिने भएको छ। प्युठानको ऎरावती गाउँपालिका वडा नं-२ बरौला स्थित श्री मोती माध्यमिक विद्यालयमा युवाकवि भट्टको सालिक स्थापना गर्न जरुरी रहेको भन्दै गाउँपालिका उपाध्यक्ष कृष्ण श्रेष्ठले...
पुरा पढ्नुहोस१४ भदौ, प्युठान जिल्लाको झिमरुक गाउँपालिका -३ लामसेरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि गौमुखि गाउँपालिका -६ लिवाङ निबासी-१८ बर्षिय बिरेन्द्र बोहोराको मृत्यु भएको हो । करिब ६:३० बजेतिर ट्याक्टर दुर्घटना...
पुरा पढ्नुहोसयुक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...
पुरा पढ्नुहोस१४ भदौ, मध्यविन्दु(नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र...
पुरा पढ्नुहोस१४ भदौ, काठमाडौंराष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...
पुरा पढ्नुहोसहावाहुरी र चट्याङका कारण बिजुलीको पोलमा लागेको आगो १४ भदौ, गुल्मीहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत...
पुरा पढ्नुहोस१४ भदौ, काभ्रेपलाञ्चोकअरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा...
पुरा पढ्नुहोस









