समाचार

टी-२० अभ्यास खेल: नेपाल ´ए` ले आज आयरल्यान्ड ´ए` सँग खेल्दै

१५ चैत, काठमाडौंनेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२०...

पुरा पढ्नुहोस
आज देखि एसईई सुरु, ५ लाख विद्यार्थी सहभागी हुँदै

१५ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो हुनेछ आज दिनभरको मौसम ?

१५ चैत, काठमाडौं कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी,...

पुरा पढ्नुहोस
अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

१४ चैत, काठमाडौंनेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जकाे टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । बमलाई आपराधिक लाभको कसुरमा पक्राउ...

पुरा पढ्नुहोस
ताला फुटाएर सरकारी कागज चोरेका दुईजना पक्राउ

१४ चैत, पर्वत जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी कागजातहरू चोरी गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ। गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको...

पुरा पढ्नुहोस
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर

१४ चैत, काठमाडौंप्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको...

पुरा पढ्नुहोस
आजको मौसम : चट्याङ्गसहित हल्का वर्षा र एक–दुई स्थानमा हिमपातको सम्भाव

  १४ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी...

पुरा पढ्नुहोस
विश्वकप छनोट : नेपाल बहराइनसँग ३-० ले पराजित

१४ चैत, मनामा (बहराइन)   फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु...

पुरा पढ्नुहोस
पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

१४ चैत, काठमाडौँसन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च हुने अनुमान गरिएको छ।फ्रान्सेली राष्ट्रिय लेखा परीक्षक प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई तीनदेखि पाँच अर्ब युरो खर्च हुने जानकारी...

पुरा पढ्नुहोस
धनगढीका मेयर गोपी हमालकी छोरी भारतमा बेपत्ता

१३ चैत, काठमाडौँ धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्। ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा...

पुरा पढ्नुहोस