समाचार

अखिल क्रान्तिकारीले गर्‍यो प्युठान अस्पताल सरसफाई !

माघ ६,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्युठानका माओवादी निकट विद्यार्थी संगठनले जिल्ला अस्पताल प्युठानको परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला अस्पताल हाताभित्र रहेका...

पुरा पढ्नुहोस
२७ हजार भूकम्पपीडितले मात्र पाए पहिलो किस्ताको रकम

६ माघ, जाजरकोट : रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। ४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम...

पुरा पढ्नुहोस
इथियोपियामा द्वन्दले गर्दा ३५ लाख मानिस विस्थापित

इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन्। ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको  संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन संगठनको नयाँ प्रतिवेदनमा उल्लेख छ। आईओएमले शुक्रबार जारी गरेको राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त...

पुरा पढ्नुहोस
आशिष महरले ल्याए लोकदेउडामा ‘साली’ !

माघ ५,नेपालगन्ज।नेपाली संगीत जगतमा एक पछि अर्को सांगीतिक सफलता चुम्न सफल आशिष महरको ‘साली’ बोलको नयाँ लोकदेउडा गीत सार्वजनिक भएको छ ।नेपालकाे चर्चित गायन रियालिटी साे ‘द भ्वाइस अफ नेपाल’ सिजन-४  बाट संगित क्षेत्रमा...

पुरा पढ्नुहोस
नगरपालिकाबाटै राहदानी बितरण

५ माघ, सिराहा : सिराहाको मिर्चैया नगरपालिकाले सेवाग्राहीलाई कार्यालयबाटै राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । नि:शुल्क अनलाइन फारम भरिदिनेदेखि राहदानी बनेपछि पालिकामै ल्याएर वितरण गर्नेसम्मको सेवा सुरु गरेको हो ।अब सेवाग्राही बायोमेट्रिक र राजस्व दाखिलाका...

पुरा पढ्नुहोस
टरुवा तालको अस्तित्व संकटमा, संरक्षणमा पुग्न सकेन कसैको ध्यान

५ माघ,नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको टरुवा तालको अस्तित्व संकटमा परेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ।कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको...

पुरा पढ्नुहोस
थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष कारागार

थाइल्याण्डका एक नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ।उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई निजी फेसबुक अकाउन्टमा पोष्ट गरेको आरोपमा ५० वर्ष...

पुरा पढ्नुहोस
१५ लाख घुससहित समातिए वडाध्यक्ष

४ माघ, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।घर बाटो सिफारिस गर्ने  बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश...

पुरा पढ्नुहोस
कृषि विश्वविद्यालयको सङ्ख्या धेरै, विद्यार्थीको सङ्ख्या कम

४ माघ, काठमाडौँ : नेपालमा विश्वविद्यालयको सङ्ख्या बढेपनि स्वदेशमै अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने घट्दो छ । अन्य विषयमा जस्तै कृषि विषय पढाइ हुने क्याम्पसहरूमा कोटा अनुसार विद्यार्थी भर्ना हुन सकेका छैनन् । देशभर ७...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

४ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान...

पुरा पढ्नुहोस