समाचार
प्युठान/ प्युठान नगरपालिका–८ निवासी ध्रुब गिरीले दिवङ्गत छोरीको स्मृतिमा जनता माध्यमिक विद्यालय बाग्दुलामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। माथिल्लो कक्षामा अध्ययनरत बाबुआमा नभएका सहाराबिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले साहित्यीक तथा शैक्षिक ब्यक्तित्व...
पुरा पढ्नुहोसप्युठान । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) आज प्युठान आउने भएका छन्। गत कार्तिक १७ गते गएको भुकम्पले पुराएको क्षेतिको पुन निर्माणकालागि जाजरकोट गएका विप्लव रुकुम, रोल्पा हुँदै आज प्युठान आउने र...
पुरा पढ्नुहोसगुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना प्रहरि सम्पर्कविहीन भएका छन् । कुनै जानकारीबिना दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा...
पुरा पढ्नुहोसआर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशायी क्याम्पसलाई फेरि मर्ज गरिनेत्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो । गएको जेठमा त्रिविले...
पुरा पढ्नुहोस९ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार...
पुरा पढ्नुहोसअमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाँ खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको सतहमा जब कुनै वस्तु ठोक्किन्छ तब त्यसबाट एउटा मात्रै खाडल बन्दछ । त्यसलाई क्रेटर भनिन्छ...
पुरा पढ्नुहोसकाठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने...
पुरा पढ्नुहोस८ मंसिर , काठमाडौँ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक भएको छ । भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार...
पुरा पढ्नुहोस









