समाचार

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् ।जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ...

पुरा पढ्नुहोस
मध्यरातमा भूकम्पको ठुलो धक्का !

दाङसहित देशभर ठुलाे भुकम्पकाे झटका महसुस भएको छ । शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस गरिएको हो। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय...

पुरा पढ्नुहोस
कृषकलाई कालिमाटीकाे ८ टन गहुँको बीउ अनुदान

सल्यमनकाे कालिमाटी गाउँपालिकाले कृषकलाई ८ टन (आठ हजार केजी) गहुँको बीउ वितरण गरेकाे छ । कृषकहरुले पालिका सबै वडाबाट १० टन बीउकाे माग गरेकाे भएपनि अहिलेसम्म ८ टन मात्रै बीउ प्राप्त भएको र उक्त...

पुरा पढ्नुहोस
स्वास्थ्यमा काम कम, स्टन्टबाजी बढी

अल्पकालीन या क्षणिक काम तथा लोकप्रिय नारा या अभिव्यक्तिमार्फत प्रकट हुने ‘स्टन्टबाजी’ले जनताको स्वास्थ्यमा सुधार ल्याउन सक्दैनसंंसारभर नै राजनीतिक या राजकीय क्षेत्रमा स्टन्टबाजी हुने गर्छन् । तर, नेपालमा भने गैरराजनीतिक, निजी एवं सार्वजनिक क्षेत्रमा पनि...

पुरा पढ्नुहोस
यसकारण राेल्पा जाँदैछन् प्रचण्ड !

संबिधान सभा मार्फत संविधान लेख्ने निश्चित भएपछि शान्तिप्रक्रियामा आएका प्रचण्ड २०६४ मा रोल्पा २ नम्बर क्षेत्रबाट अत्यधिक मतले बिजय मात्र भएनन् सिंहदरबारमा पहिलोपटक सिंहाशन पनि भए तर पार्टीको आन्तरिक खिचातानी र बाह्य शक्ति सन्तुलन...

पुरा पढ्नुहोस
सात अर्ब ऋणमध्ये आयल निगमले तिर्‍यो ६ अर्ब ३० करोड

डेढ वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि मूल्य समायोजन नगरी चर्को नाफा राखेर ऋण चुक्ता गर्दै निगमनेपाल आयल निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट लिएका सात अर्ब...

पुरा पढ्नुहोस
खाद्य कम्पनीले नकिन्दा बजारमा सस्तोमा धान बेच्न बाध्य छन् किसान

२६ असारमै धानको समर्थन मूल्य तोकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  कात्तिक दोस्रो सातासम्म पनि खरिद गरेन किसानको धानसरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापारले समयमै धान नकिन्दा कैलालीका किसान बजारमा सस्तोमा बेच्न बाध्य भएका...

पुरा पढ्नुहोस
काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान...

पुरा पढ्नुहोस
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा साइमा बाजेद विजयी

१५ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनावको तयारीमा निर्वाचन आयोग, मितिबारे सरकारसँग परामर्श

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको...

पुरा पढ्नुहोस