समाचार

कतारमा १३ नेपालीले पाए आममाफी !

 १८ पुस, काठमाडौं कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...

पुरा पढ्नुहोस
स्विटजरल्याण्डको रिसोर्टमा आगलागी : ४० जनाको मृत्यु, ११५ जना घाइते

१८ पुस, काठमाडौं स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । नयाँ वर्षको उत्सव चलिरहेका...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात

१८ पुस, काठमाडौँदेशभर पश्चिमी वायुको प्रभाव छ। यसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई भूभागका धेरै स्थानहरूमा...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

 १८ पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव...

पुरा पढ्नुहोस
प्रचण्डको प्रश्न- नयाँ संकल्प गर्ने कि इतिहासको मञ्चबाट पन्छिने ?

१६ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन ।उनले भने, ‘जेनजी आन्दोलनले एकातिर...

पुरा पढ्नुहोस
राजेन्द्र लिङ्देन भन्छन् : कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिंड्न पनि मिलेको थिएन

 १६ पुस, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । बुधबार राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
झण्डै २४ घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्ग

१६ पुस, काठमाडौंपूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग...

पुरा पढ्नुहोस
यस्तो रहने छ आजको मौसम !

 १६ पुस, काठमाडौँदेशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक...

पुरा पढ्नुहोस
पुलिस र एपिएफ एनभिएको सेमिफाइनलमा !

 १६ पुस, काठमाडौं साविक  विजेता नेपाल पुलिस क्लब  एपिएफ क्लबलाई हराएर नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा पुलिसले एपिएफलाई ३–२ ले हराएर...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर !

१६ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस