सूचना प्रविधि
काठमाण्डौ,सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । https://fb.watch/jKtyGCltu1/सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति...
पुरा पढ्नुहोसघोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको...
पुरा पढ्नुहोसहरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...
पुरा पढ्नुहोसराष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन...
पुरा पढ्नुहोसप्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने...
पुरा पढ्नुहोसमाओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि सो पहलकदमी विस्तृत शान्तिसम्झौताको मर्म र...
पुरा पढ्नुहोसहेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...
पुरा पढ्नुहोसझापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन्। विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर...
पुरा पढ्नुहोस









