स्वास्थ्य
प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...
पुरा पढ्नुहोस७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं : स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने...
पुरा पढ्नुहोस५० वर्षभन्दा माथिका प्रत्येक पाँचमध्ये एकजनाको उमेरभन्दा छिटो अंगको आयु घट्दो अमेरिकास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले रगत परीक्षणबाटै शरीरको कुन अंगको आयु कति छ भन्ने पत्ता लगाएका छन् । साथै, शरीरका कुनै अंग...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समयसापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति पहिले नजन्मेको...
पुरा पढ्नुहोस१६ मंसिर, काठमाडौँ : सरकारले आमनागरिकलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न ९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले निःशुल्क गरेका सबै औषधि उपलब्ध हुन् नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको...
पुरा पढ्नुहोसमंसिर १३ बुधबार। तपाईं जन्मदिन कसरी मनाउनुहुन्छ? केक काटेर, घुम्न गएर वा ठुलाठुला बार रेस्टुरेन्टमा गएर? धेरै मानिसका धेरै रहर हुन्छन र सोहीअनुसार जन्मदिन मनाउँछन।तर अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता दिपक खत्रीले रक्तदान गरेर जन्मदिन मनाएका...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्रालय १३ मंसिर, काठमाडौं । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । ६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
पुरा पढ्नुहोस९ मंसिर , काठमाडौँ । सरकारले ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ निर्माण गरेको साढे ६ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । २०७४ वैशाख २५ मा मन्त्रिपरिषद्बाट ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका...
पुरा पढ्नुहोसबद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो । सन् २०३० सम्म यो संख्या बढेर...
पुरा पढ्नुहोस








