स्वास्थ्य

कुन चरणको क्यान्सर निर्मूल पार्न सकिन्छ ?

२२ माघ, काठमाडौँ क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश...

पुरा पढ्नुहोस
छालाको एलर्जी र यसको दिगो समाधान कसरी गर्ने ?

जाडो या गर्मी मौसममा छालामा देखिने समस्या तथा रोकथामका उपायहरुका विषयमा विभिन्नखाले बहरहरु यत्रतत्र छन् । जाडो महिनामा चिसो हुने, थोरै आद्रता हुने, लामो समय घाम ताप्ने, लामो समय हिटरमा बस्नाले छालाका कोशिकामा पानीको...

पुरा पढ्नुहोस
जीवन दर्शनः क्युरी र स्वास्थ्य जगतमा उनको संघर्ष

विज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरु भइरहन्छन्, घटनाहरु घटछन्, जसलाई हामी जान्न बुझ्न सक्छौ, त्यो विज्ञान हो । जसलाई हामी जान्न÷बुझ्न सक्दैनौं, जसको बारेमा...

पुरा पढ्नुहोस
आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दै

फाइल फोटो १८ माघ, हेटौंडा सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन...

पुरा पढ्नुहोस
संघीयतामा एकीकृत स्वास्थ्य सेवा ऐनको किन अनिवार्यता छ ?

पृष्ठभूमिः  नेपालमा करिब ३०० वर्ष पहिले सिंहदरबार वैद्यखानाको स्थापना र बि.सं. १९४८ मा वीर अस्पतालको स्थापनासँगै आयुर्वेदिक र आधुनिक चिकित्सा प्रणालीको शुरुवात भएको पाइन्छ । तर स्वास्थ्य सेवाको विकासलाई हेर्दा वि.स.२०१३ सालको प्रथम आवधिक...

पुरा पढ्नुहोस
लागुऔषध सहित मेडिकल सञ्चालक दम्पत्ति पक्राउ

१५ माघ, काठमाडौं लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । १४ माघ राति...

पुरा पढ्नुहोस
किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्रको वर्तमान अवस्थाः हामी कसरी स्वस्थ्व रहने ?

हरेक वर्ष डिसेम्बर १२ मा मनाइने सार्वभौमिक स्वास्थ्य कवरेज दिवस मनाइन्छ । सार्वभौमिक स्वास्थ्य कवरेज भन्नाले सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवाको पहुँच र सुविधा सुनिश्चित गर्नु हो । यसको उद्देश्य मानिसहरूको स्वास्थ्य सुधार गर्दै,...

पुरा पढ्नुहोस
स्वस्थ्य रहन के खाने, के गर्ने ?

हरेक माता पिताले आफ्नो बच्चाको स्वास्थ राम्रो होस् भनेर नै विचार गर्छन र स्याहार गर्दछन्। तर अपशोच ! अहिले बच्चाले पत्रुखाना खाँदा समस्या परेको छ । “स्कूल जाने बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको कारण,...

पुरा पढ्नुहोस
महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख

२९ पुस, काठमाडौं क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ ।...

पुरा पढ्नुहोस