अन्तरास्ट्रिय समाचार
६ असार, एजेन्सी आईसीसी टी- २० विश्वकप अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो...
पुरा पढ्नुहोस५ असार, काठमाडौअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी...
पुरा पढ्नुहोस३ असार, काठमाडौंविश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार (१८...
पुरा पढ्नुहोस३ असार, अमेरिकानेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा...
पुरा पढ्नुहोस२ असार, काठमाडौँ ।टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४...
पुरा पढ्नुहोसविश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले लुम्बिनी प्रदेशको दाङमा शनिबार (०८१ असार १ गते) ‘लेनिन स्मृति शतवार्षिकी’ दाङ संयोजन समिति गठन भएको छ। लेखक, संस्कृतिकर्मी प्रमोद...
पुरा पढ्नुहोस१ असार, काठमाडौंअमेरिका आईसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल...
पुरा पढ्नुहोस१ असार, काठमाडौँटी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय...
पुरा पढ्नुहोसलगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्।मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौंभारतले आईसीसी पुरुष टी–२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ। तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो। जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत...
पुरा पढ्नुहोस









