अन्तरास्ट्रिय समाचार

केमिकल फ्याक्ट्रीमा आगलागी, ८ जनाको मृत्यु

११ जेठ, काठमाडौंभारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत...

पुरा पढ्नुहोस
आईपीएल: राजस्थान विरुद्ध हार बेहोर्दै बाहिरियो आरसिबि

१० जेठ, काठमाडौं इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ।फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानविरुद्ध ४ विकेटले पराजित हुँदै आरसीबी बाहिरिएको हो। आरसीबी दिएको...

पुरा पढ्नुहोस
टी–२० शृंखलाको पहिलो खेलमा अमेरिकासँग स्तब्ध बंगलादेश

९ जेठ, काठमाडौं अमेरिकाले बंगलादेशलाई तीन टी–२० अन्तराष्ट्रिय  शृंखलाको पहिलो खेलमा ५ विकेटले पराजित गरेको छ।  बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो। अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २...

पुरा पढ्नुहोस
आईपीएल: हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

९ जेठ, काठमाडौं सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो...

पुरा पढ्नुहोस
प्लेटोमा बन्दुकधारीको आक्रमण, ४० जनाको मृत्यु

मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ।प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण...

पुरा पढ्नुहोस
आइपीएलको फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै

८ जेठ, काठमाडौं १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। पहिलो क्वालिफायर आज राति पौने ८  बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आजको...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बेलायतको प्रतिवद्धता

८ जेठ, काठमाडौंसंयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने प्रतिवद्धता जनाएका छन्। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा...

पुरा पढ्नुहोस
इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना

७ जेठ, काठमाडौं इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो। इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले...

पुरा पढ्नुहोस
चेन्नईलाई पराजित गर्दै आरसीबी प्लेअफमा

६ जेठ, काठमाडौंइंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनाएको छ।  लिग चरणको आफ्नो अन्तिम खेलमा गएराति चेन्नाई माथि २७...

पुरा पढ्नुहोस
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

४ जेठ, काठमाडौंभारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा...

पुरा पढ्नुहोस