अन्तरास्ट्रिय समाचार

इन्धन डिपोमा आगलागी, ११ जनाको मृत्यु, ८८ घाइते

गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन्।बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार सोमबार...

पुरा पढ्नुहोस
लीबियामा डुंगा दुर्घटना, ६० जनाभन्दा बढीको मृत्यु

१ पुस, काठमाडौं :  लीबियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले लीबियाको तटीय शहर जुवाराबाट छुटेको झण्डै ८६ आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको...

पुरा पढ्नुहोस
यू १९ एसिया कप: उपाधिका लागि बंगलादेश र युएईबीच भिड्दै

काठमाडौं : एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ।दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ।  सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान...

पुरा पढ्नुहोस
अमेरिकामा ६ लाख ५३ हजार भन्दा बढी मानिस घरबारविहीन

३० मंसिर, वासिङ्टन : संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानीस्तरमा पुगेको सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ।अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३...

पुरा पढ्नुहोस
इजरायली सेनाद्वारा १० आतंककारी मारिए

इजरायलले जेनिनमा ६० घण्टासम्म सञ्चालित आतंकवादविरोधी अभियानमा १० आतंककारी मारिएको दाबी गरेको छ।इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ । साथै ती आतंककारीबाट सेनाले  विभिन्न प्रकारका ५०...

पुरा पढ्नुहोस
पाँचौँ कार्यकालका लागि पुन: राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका छन्। यससँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ।७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै...

पुरा पढ्नुहोस
अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु एक गम्भीर घाइते

२१ मंसिर, काठमाडौं : अमेरिकाको लस भेगास विश्वविद्यालयमा बुधबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनामा एक संदिग्धको पनि मृत्यु भएको छ।युनिभर्सिटी अफ नेभाडा, लास भेगासमा...

पुरा पढ्नुहोस
भारतको मणिपुरमा झडप, १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडप १३ जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम...

पुरा पढ्नुहोस
फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प

१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ...

पुरा पढ्नुहोस
गाजामा इजरायलको हमला, १७८ प्यालेस्टिनीको मृत्यु

१६ मंसिर, काठमाडौं ।  युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८  जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।इजरायलले अहिले...

पुरा पढ्नुहोस