अन्तरास्ट्रिय समाचार

अष्ट्रेलिया गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

 २९ मंसिर, काठमाडौंअष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा ८५ हजार भिसा रद्द !

२४ मंसिर, काठमाडौं संयुक्त राज्य अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा...

पुरा पढ्नुहोस
गोवाको एक नाइट क्लबमा विस्फोट, २३ जनाको मृत्यु

२१ मंसिर, काठमाडौंभारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ। शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि...

पुरा पढ्नुहोस
डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर

२० मंसिर, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाका आफ्ना समकक्षीहरूलाई स्वागत गरेका छन्। जहाँ उनीहरूले पूर्वी डिआरसीमा दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। डिआरसीका राष्ट्रपति फेलिक्स...

पुरा पढ्नुहोस
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु

 १२ मंसिर, काठमाडौं श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्। हालैका वर्षहरूमा श्रीलंकामा भएको...

पुरा पढ्नुहोस
अफगानिस्तान हवाई आक्रमणमा आफ्नो संलग्नता नरहेको पाकिस्तानको दाबी, अफगानिस्तानद्वारा ‘जवाफी कारबाही’ गर्ने चेतावनी

१० मंसिर, काठमाडौंअफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ। तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा...

पुरा पढ्नुहोस
कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

५ मंसिर, काठमाडौं ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन...

पुरा पढ्नुहोस
भारतको काश्मिरमा भएको विस्फोटमा ९ जनाको मृत्यु, ३१ घाइते

२९ कार्तिक, काठमाडौंभारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भइ ठूलो...

पुरा पढ्नुहोस
गाजा शान्ति योजनाको प्रस्ताव कार्यान्वयन गर्न आग्रह

२९ कात्तिक, काठमाडौं संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न...

पुरा पढ्नुहोस
इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता

२८ कार्तिक, इन्डोनेसियाइन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन्। मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरिएको तथा र...

पुरा पढ्नुहोस