आर्थिक
काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र...
पुरा पढ्नुहोस१७ फागुन, चितवन भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशाला निर्माणको नेतृत्व लिएको...
पुरा पढ्नुहोस११ फागुन, काठमाडौं जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन...
पुरा पढ्नुहोस६ फागुन, तुलसीपुर तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १० बजेदेखि नै मनोरञ्जन गरे । अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद...
पुरा पढ्नुहोसअदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...
पुरा पढ्नुहोसप्रमुख प्रशासकीय अधिकृत नटिक्ने, कहिले अनुदानका प्याकेजमा पक्षपाति हुने, कहिले इन्डक्सन चुलो वितरणमा वर्गभेद हुने त कहिले राजश्व लफडा लगायतका विबादले चर्चामा रहिरहने प्यूठान नगरपालिकाले पछिल्लो समय कैर्यौँ सुधार र परिवर्तनका कामहरु गरिरहेका छ...
पुरा पढ्नुहोसस्थापनाकाे छाेटाे समयमै देशभर चर्चामा रहेकाे हिमालय गार्मेन्ट आफ्नाे व्यवसायकाे अतिरिक्त सामाजिक कार्यमा पनि सकृय रहेकाे छ ।असहाय र दिनदुखीकाे सेवामा गर्ने हेतुले लायन्स क्लब अफ चितवन थर्ड आइसँगकाे सहकार्यमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुकाे...
पुरा पढ्नुहोसलगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...
पुरा पढ्नुहोसदलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...
पुरा पढ्नुहोसराज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोस