आर्थिक

अर्थतन्त्रका सूचकका आधारमा हेर्दा एक वर्षमा सरकारको उपलब्धि के ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पार गरिसकेको छ । सरकारको एक वर्षको सफलता तथा उपलब्धि के कस्तो रह्यो भन्ने सन्दर्भमा एक खालको विमर्श भइसकेको छ । धेरैले सरकारलाई पास...

पुरा पढ्नुहोस
दाङमा मोर्चाको भ्रष्टाचार विषयक अन्तरक्रिया कार्यक्रम

पुष २८ घोराही, दाङ राष्ट्रिय क्रान्तिकारी मोर्चा लुम्बिनी प्रदेशको आयोजनामा “भ्रष्टाचारः कारण र निवारण” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराहीको सर्वोदय पुस्तकालयमा भएको सो कार्यक्रममा मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले आधारपत्र प्रस्तु गर्दै...

पुरा पढ्नुहोस
“बकपत्र” माथिकाे बहस घाेराहीमा हुने

समसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस...

पुरा पढ्नुहोस
राेल्पामा कस्तो रह्यो माओवादी रुपान्तरण अभियान ? फाेटाे फिचरसहित

नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान २०८०” काे समीक्षात्मक बैठक मंगलबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । समिक्षात्मक बैठकमा ४ महिना संचालन गरिएको रुपान्तरण अभियान ७५ प्रतिशत सफल भएको र डेढ...

पुरा पढ्नुहोस
सबै माओवादी एक हुनुकाे विकल्प छैन, हामी नसच्चिए सकिन्छाैँ: अमरसिंह घर्तीमगर

आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन । नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ? हैन, यो कस्तो छ भने...

पुरा पढ्नुहोस
सहकारीमा ठगी गर्ने प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई आक्रामक रुपमा लैजान जरुरी छ: बाेमबहादुर खत्री

नेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...

पुरा पढ्नुहोस
आमूल परिवर्तनकारी विकल्पकाे खाँचो:- प्रमाेद धिताल

वर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...

पुरा पढ्नुहोस
गायक मधुबाबु थापा लाेक गीतकाे सम्राट हाे: गाेविन्दराज श्रेष्ठ

सांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे । २०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...

पुरा पढ्नुहोस
इजरायलको नरसंहारकारी नीति इजरायलीकै लागि पनि खतरा

इजरायलमा फेरि एकपटक हजारौँले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गाजामा तीन दिनपहिले इजरायली सेनाले तीन इजरायली बन्धकको हत्या गरेका कारण यी प्रदर्शन भएका हुन् । मारिने ती इजरायली थिए, जसलाई ७ अक्टुबरमा हमासले बन्धक बनाएको थियो ।...

पुरा पढ्नुहोस