आर्थिक
यस समग्र गन्थनको निष्कर्ष के हो भने, पर्यावरण संकट पूँजीवादबाट थोपरिएको संकट हो र यसबाट मुक्तिको बाटो पुँजीवादले भने जस्तै निरपेक्ष वैज्ञानिक पर्यावरणीय उपायहरुमा छैन । पर्यावरणीय संकटबाट मुक्तिको बाटो प्रकृतिसँग र अन्य जीवहरुसँगको...
पुरा पढ्नुहोससन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...
पुरा पढ्नुहोसविगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...
पुरा पढ्नुहोसकपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट निस्किँदै गर्दा नेताहरु ढुक्क थिए, भोलि (मंगलबार) संसदको अवरोध हट्छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै...
पुरा पढ्नुहोसप्यूठान नौबहिनी गाउँपालिका १ स्याउलिवाङ परम्परागत वर्षे आलु, रायाे तथा मुला खेतीकाे लागि प्रख्यात उर्वर भूमि हाे । प्यूठानको सुदुर उत्तरमा अवस्थित याे क्षेत्रमा सहज यातायातको निरन्तरता नभएकोले जनजीवन कष्टकर छ । हरेक वर्ष यहाँका...
पुरा पढ्नुहोसदाङ/ नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका व्युराे इन्चार्ज कमरेड सविन सीकाे अध्यक्षतामा नेकपा पुर्वी दाङद्वारा संचालित सी कृषि फार्मकाे धान उत्पादन केन्द्रमा रहेका एकीकृत कृषि भवनमा...
पुरा पढ्नुहोसचिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२...
पुरा पढ्नुहोसगुल्मी जिल्लाको मदाने १ अग्लुङमा विद्यालय भवन निर्माण तथा शैक्षिक गुणस्तर विकासको नाममा त्यहाँका शैक्षिक सरोकारवाला एवम् शिक्षाप्रेमीहरुमाथि गम्भीर आघात पुग्ने ढंगले काम गरेको पाइएको छ । यु डब्लु एस (UWS NEPAL) नामक विदेशी...
पुरा पढ्नुहोस









