आर्थिक
यसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ । जिल्लामा विगत लामाे समयदेखि...
पुरा पढ्नुहोसप्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त...
पुरा पढ्नुहोसपोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ भने थप १४ जनाकाे शव पनि संकलनकाे तयारी भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका १४ वटा शव सेती खोंचमा...
पुरा पढ्नुहोसबेइजिङ , चीनको परिचायक ग्रेटवालमा विश्वका नेताहरूको आरोहणसम्बन्धी सामग्री चिनियाँ इन्टरेनटमा खोज्ने हो भने सन् १९५४ देखि यता १७० भन्दा बढी देशका ५२५ भन्दा बढी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सूचि भेटिन्छ। बेइजिङको केन्द्रबाट ७० किलोमिटर...
पुरा पढ्नुहोसअग्निधर चन्द बाेहाेरा, उत्तरी प्यूठानकाे गाैमुखी गाउँपालिकाले सडक स्तराेन्तिकाे काम अगाडि बढाइरहेको छ । गौमुखी क्षेत्रको झिमरुककाे सिमानदेखि ठुलावेसी, अर्खा गौमुखी सम्म ग्रामीण ग्राभेलिङ कार्यक्रम भइरहेकाे हाे । गाउँपालिकाे क्षेत्र हरिया खोलादेखी अर्खा ठुलाचौरसम्म सडकको...
पुरा पढ्नुहोससल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...
पुरा पढ्नुहोसयसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित...
पुरा पढ्नुहोसमाथि रहेकाे पहेँलो कागज सामान राखेको भर्पाइ र सेतो कागज भन्सार तिरेको भर्पाइ ।२० पुस, काठमाडौं । विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ...
पुरा पढ्नुहोसचर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीको धर्ना प्युठान । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानको गेटमा धर्ना दिएका छन्। महेन्द्र माध्यमिक बिद्यालय खलगांको भवन अगाडिबाट सुरु भएको विरोध र्याली...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोस