आर्थिक
सल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...
पुरा पढ्नुहोसयसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित...
पुरा पढ्नुहोसमाथि रहेकाे पहेँलो कागज सामान राखेको भर्पाइ र सेतो कागज भन्सार तिरेको भर्पाइ ।२० पुस, काठमाडौं । विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ...
पुरा पढ्नुहोसचर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीको धर्ना प्युठान । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानको गेटमा धर्ना दिएका छन्। महेन्द्र माध्यमिक बिद्यालय खलगांको भवन अगाडिबाट सुरु भएको विरोध र्याली...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोसकाेराेना कहर हाेस् वा अन्य भइपरि आउने घटना, विपन्न परिवारमा परेकाे बिरामी हाेस् वा दुर्घटनाजन्य मुद्दा मामिला उनी पछिल्लो समय हरेक जनका समस्याहरुलाई नजिकैबाट नियाल्ने, समाधान गर्नेसम्मकाे सहयात्री बनिरहेका छन् । हाल झिमरुक गाउँपालीकाकाे...
पुरा पढ्नुहोसनेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मटितेल १७५ पर्नेछ...
पुरा पढ्नुहोसकुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना...
पुरा पढ्नुहोस








