उपेक्षित
८ असोज, काठमाडौँशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका...
पुरा पढ्नुहोस८ असोज, काठमाडौँ तुइन खोलामा भीषण सुख्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध छ। मंगलबार बेलुकी ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। बुधबार बिहानदेखि पहिरो पन्छाउन थालिए पनि दिनभर सडक खुल्ने सम्भावना कम...
पुरा पढ्नुहोस८ असोज, काठमाडौँहाल मनसुनी वायुको प्रभाव केही कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारवायुको आंशिक प्रभाव भने कायमै छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी...
पुरा पढ्नुहोस७ असोज, विराटनगरविराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।प्रहरीका अनुसार घटना सोमबारको हो ।...
पुरा पढ्नुहोस७ असोज, काठमाडौंनक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो...
पुरा पढ्नुहोस७ असोज, काठमाडौं पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ । नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो...
पुरा पढ्नुहोस७ असोज, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनमेयर तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।नमोबुद्ध–२ का ६७ वर्षीय...
पुरा पढ्नुहोस७ असोज, काठमाडौँ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दीलाई कारागारमा फर्काएको...
पुरा पढ्नुहोस६ असोज, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको...
पुरा पढ्नुहोस६ असोज, काठमाडौं गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर...
पुरा पढ्नुहोस








