उपेक्षित

आज ग्याल्पो ल्होसार मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

१६ फागुन, काठमाडौं फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह...

पुरा पढ्नुहोस
नेमकिपाको आठौं महाधिवेशन आजदेखि सुरु हुँदै

१६ फागुन, काठमाडौंनेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदैछ । यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन  काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।महाधिवेशनको उदघाटन...

पुरा पढ्नुहोस
प्रहरीले कसरी गरेको थियाे थारमारेमा निहत्था विद्यार्थीहरुकाे क्रुर हत्या ? -रमेश मल्ल

२०५४ पुष,माघतिर हिउदको मौसम चिसै थियो। अखिल(क्रान्तिकारी) सल्यानको जिल्ला समिति बैठकको लागि शिवरथस्थित भरत भावुक सरको घरमा सम्पर्क गर्न भनियो। भरतसरको सम्पर्क हुँदै साँझको खाना खुरखुरे प्रेम वली प्रभातको घरमा खायौं। रात परेपछि गन्तव्यतिर...

पुरा पढ्नुहोस
कुलमानले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ

१५ फागुन, काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट महिलाको मृत्यु

१५ फागुन, कञ्चनपुरपूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म१प ४६५८...

पुरा पढ्नुहोस
भीडभाडलाई मध्यनजर गरी रमना पाठशालाकाे निशुल्क स्वास्थ्य शिविर

१५ फागुन, दाङ घाेराही १२ रमनामा रहेकाे रमना पाठशालाले शिवरात्रीकाे अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । रमनामै रहेकाे अटल युवा क्लबकाे प्राङ्गणमा आयाेजित शिवरात्री विशेष सांस्कृतिक कार्यक्रमा आउने दर्शनार्थीहरुलाई...

पुरा पढ्नुहोस
जंगलमा घाँस काट्न गएका महिला-पुरुष मृत फेला

१५ फागुन, खोटाङ खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन्। वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए। डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा...

पुरा पढ्नुहोस
आजदेखि डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदै

१५ फागुन, काठमाडौं आजदेखि  ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्दैछन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन...

पुरा पढ्नुहोस
आजको मौसम: पहाडी भू-भागमा वर्षाको सम्भावना

१५ फागुन, काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
पशुपति क्षेत्रमा होहल्ला गरेको आरोपमा ७५ जना पक्राउ !

१४ फागुन, काठमाडौँ महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ। पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

पुरा पढ्नुहोस