उपेक्षित

नेपाल टेलिकमले खुलायो विभिन्न पदकालागि विज्ञापन

९ फागुन, काठमाडौं नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो ।आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त...

पुरा पढ्नुहोस
लेबनानमाथि १-० को जित निकाल्दै नेपाल फाइनलमा !

८ फागुन, काठमाडौंनेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको...

पुरा पढ्नुहोस
`लाज शरणम´काे प्रचारप्रसार नगर्न अदालतको आदेश ! के हाे रहस्य ?

८ फागुन, काठमाडौँपछिल्लो समयमा चर्चामा रहेको चलचित्र हो ‘लाज शरणम्’। फागुन  १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई अदालतले प्रचारप्रसारमा रोक लगाएको छ। केही दिन यता गीतलाई लिएर चलचित्र सर्वत्र चर्चामा थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन...

पुरा पढ्नुहोस
श्रमजीवी- पत्रकार संघले गर्यो सञ्चारग्राम घेराउ

८ फागुन, काठमाडौं श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ । सामाजिक सञ्जाल र मिडिया काउन्सिल फिर्ता गर्नुपर्ने, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिस्टारको माग गर्दै श्रमजीवी–पत्रकार सघंले...

पुरा पढ्नुहोस
एक व्यक्ति मृत फेला, हत्य गरेको खुलासा, २ आरोपी पक्राउ

८ फागुन, काठमाडौँ हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त...

पुरा पढ्नुहोस
रास्वपाले चैत ५ गते हुने स्ववियु चुनावमा उम्मेदवारी नदिने

८ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीकाे बैठक स्थगित

८ फागुन, काठमाडौं नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक...

पुरा पढ्नुहोस
आज नेपाल र लेबनान भिड्दै !

८ फागुन, काठमाडौं चार देशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले लेबनानसँग खेल्दैछ। दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।  पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा...

पुरा पढ्नुहोस
आज देशैभर मौसम बदली, वर्षा र हिमपातको संभावना  

८ फागुन, काठमाडौंआज  देशैभर मौसम बदली भएको छ । तराई- मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशमा...

पुरा पढ्नुहोस
रमना पाठशालाले मनायो चाैथाे वार्षिकोत्सब

७ फागुन, दाङ (घोराही) दाङकाे घाेराही उपहानगरपालिका १२ मा रहेकाे रमना पाठशालाले आफ्नाे चाैथाे वार्षिकोत्सब एक भव्य समारोहबीच बुधबार सम्पन्न गरेकाे छ । उद्याेग वाणिज्य संघ घाेराहीकाे सभाहलमा पाठशालाको साे कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमका...

पुरा पढ्नुहोस