उपेक्षित

रोल्पामा खुल्यो अर्को नमुना क्याम्पस !

५ फागुन, रोल्पादेशभर उच्च शिक्षाका लागि  विद्यार्थीहरुको खडेरी परिरहेको अवस्थामा रोल्पामा अर्को नमुना क्याम्पस खुलेको छ। त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तरबाट रोल्पाको परिवर्तन गाउँपालिका-५ भैसीकोट बागमारामा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

५ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष...

पुरा पढ्नुहोस
हलेसीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

५ फागुन, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः  नष्ट भएको छ। आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न...

पुरा पढ्नुहोस
महिला च्याम्पियनसिप : पहिलो खेलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप  काठमाडौंमा शुरू हुँदैछ।  फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ। उपाधि जित्ने चारै टोलीको दाबी प्रतियोगितामा...

पुरा पढ्नुहोस
सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको छ : अध्यक्ष नेपाल

४ फगुन, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दलाल पुँजीलाई र...

पुरा पढ्नुहोस
‘न्यूनतम पारिश्रमिक र सेवा सुविधा देऊ’ – स्वास्थ्यकर्मी

४ फागुन, काठमाडौँ काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरुले माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनी दिएका छन्। आन्दोलित कर्मचारीहरुले मुख्यतः...

पुरा पढ्नुहोस
१९ अङ्कले बढ्यो नेप्से परिसूचक!

४ फगुन, काठमाडौं साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम...

पुरा पढ्नुहोस
मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम : सांसद अर्याल

४ फागुन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनमा शंका उपशंका गर्न जरुरी छैन : प्रधानमन्त्री ओली

४ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए । ‘विकास, समृद्धि...

पुरा पढ्नुहोस
संस्कारमा विद्यमान धार्मिक रुढीवादबारे गहिराे विमर्श

४ फागुन, घोराही जन्म र मृत्यु सम्बन्धी संस्कारहरू कति रूढीवादी कति वैज्ञानिक भन्ने विषयको विमर्श कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । प्राणमञ्च राष्ट्रिय मासिक र उदाहरण समूह नेपालकाे संयुक्त आयोजनामा शनिबार साे बहस कार्यक्रम भएको...

पुरा पढ्नुहोस