उपेक्षित
२५ असार, बुटवल गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा...
पुरा पढ्नुहोस२५ असार, काठमाडौँ गौरीघाट-गुह्येश्वरी क्षेत्रमा बागमती नदीले जलसतह सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखालका अनुसारमंगलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेको हो। गौरीघाट, गुह्येश्वरी,...
पुरा पढ्नुहोस२४ असार, काठमाडौंचीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार...
पुरा पढ्नुहोस२४ असार, प्युठानप्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३...
पुरा पढ्नुहोसशिक्षक आपूर्तिको माग गर्दै शिक्षक–विद्यार्थी वडामा धाउँदै२४ असार, प्युठान उच्च अदालत तुलसीपुरले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारीस्थित उमामहेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति हाललाई यथावत राख्ने निर्णय गर्दै अन्तरिम आदेश जारी गरेको छ । निवेदक गुरु प्रसाद अधिकारीद्वारा...
पुरा पढ्नुहोस२४ असार, काठमाडौंनुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम...
पुरा पढ्नुहोस२४ असार, काठमाडौंचीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा...
पुरा पढ्नुहोस२४ असार, काठमाडौंनुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्किएको छ । विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको हो...
पुरा पढ्नुहोस२४ असार, काठमाडौं चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो ।बाढीले भन्सार (ड्राइपोर्ट) क्षेत्रमा पनि क्षति पुर्याएको...
पुरा पढ्नुहोस२३ असार, काठमाडौं उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने...
पुरा पढ्नुहोस