उपेक्षित

विप्लव नेकपाले गर्याे काठमाडौंमा शक्ति प्रदर्शन

८ मंसिर, काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम यो सरकार ढल्दैन भनेर भाषण गर्ने मात्रै रहेको बताएका छन्। काठमाडौँमा शनिवार उक्त पार्टीले आयोजना गरेको कार्यक्रमा महासचिव चन्दले...

पुरा पढ्नुहोस
धार्मिक सांस्कृतिक अन्धविश्वास र महिला मुक्ति

मानव शास्त्री क्रिष्टिना डि.रोशीका अनुसार “संस्कृति मानव समुदायले अपनाउने धर्म, खानपान, भाषा, लवाइ, विवाह, संगीत आदिको समग्र सम्रिश्रण हो । हाम्रा बैवाहिक व्यवस्था, आफन्त र अन्यलाई गर्ने स्वागतका तरिका र अन्य हजारौँ वर व्यवहार...

पुरा पढ्नुहोस
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

८ मंसिर, त्रिवेणी (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

८ मंसिर, दोधाराविश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ। महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु. ३०/३० हजारसहित...

पुरा पढ्नुहोस
मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

८ मंसिर, चितवन मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ। पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ...

पुरा पढ्नुहोस
१८९ किलो गाँजासहित एक जना पक्राउ

८ मंसिर, काठमाडौंसिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका  छन् ।सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति...

पुरा पढ्नुहोस
यी प्रदेशका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपमा आज नेपालले श्रीलंकासँग खेल्दै

८ मंसिर, काठमाडौं पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी२० विश्वकप सुरु हुँदैछ । वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप नोभेम्बर २३ देखि...

पुरा पढ्नुहोस
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

७ मंसिर, काठमाडौँनिर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका...

पुरा पढ्नुहोस
लोडसेडिङ ओलीले हटाउनुभयो, जस अरूले पाए : शंकर पोखरेल

७ मंसिर, काठमाडौं  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन्। पार्टीले काठमाडौंमा शुक्रबार गरेको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले ओलीको योजनामा मुलुक लोडसेडिङमुक्त...

पुरा पढ्नुहोस