उपेक्षित

प्रगतिशील समाज विकासकाे बाधक तत्व धर्म हाे: चापागाईं

१२ कार्तिक, घोराही माक्र्सवाद ज्ञानशाला दाङको आयोजनामा आइतबार घोराहीमा ‘सांस्कृतिक आन्दोलनका आरोह अवरोध’ विषयक विमर्श भएको छ । ज्ञानशालाका संयोजक बुद्धिप्रकाश धितालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख वक्ता माक्र्सवादी चिन्तक निनु चापागाईं थिए । ‘दशैं तिहार नमान्नेमा...

पुरा पढ्नुहोस
जापानको सत्तारुढ दलले गुमायो बहुमत

१२ कात्तिक, काठमाडौं जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको...

पुरा पढ्नुहोस
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

१२ कार्तिक, झापा नेपाल आयल निगमको सिलिगुडी-झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद शुरू भएपछि परियोजना प्रभावित भएको छ। निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरूबाट २०७४...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

१२ कार्तिक, काठमाडौं देशका पहाडी भूभागमा सोमबार हल्का वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ।  बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ ।...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै नेपाल फाइनलमा

११ कार्तिक, काठमाडौं टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारी, गिता...

पुरा पढ्नुहोस
उद्योगीले रकम नतिरेसम्म विद्युत् जोडिँदैन : कुलमान घिसिङ

११ कार्तिक, काठमाडौं उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ। विद्युत प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प छ। महशुल नबुझाएका ३२...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिप : भुटानलाई ७-१ ले पराजित गर्दै बंगलादेश फाइनलमा

११ कात्तिक, काठमाडौंतोहुरा खातुनको ह्याट्रिकमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७-१ को एकपक्षीय जित हात पार्दै...

पुरा पढ्नुहोस
माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : प्रधानमन्त्री ओली

११ कार्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका...

पुरा पढ्नुहोस
दोलखामा ४.५ म्याग्निच्युडको भुकम्प

११ कात्तिक, काठमाडौं दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको...

पुरा पढ्नुहोस
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

११ कार्तिक, काठमाडौं पहाडी भेगका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस