उपेक्षित
२६ मंसिर, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारर जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् । ‘राजनैतिक दलहरू...
पुरा पढ्नुहोस२६ मङ्सिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा...
पुरा पढ्नुहोस२६ मंसिर, धनगढी २४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि १० जनालाई पक्राउ गरेको छ । अदालतमा ६ जना र कारागार आगजनीमा संलग्न भएको आरोपमा थप ४...
पुरा पढ्नुहोस२५ मंसिर, काठमाडौँ लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन दुईको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा...
पुरा पढ्नुहोस२५ मंसिर, काठमाडौँ जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरूको भावना विपरीत सम्झौताको नाटक गरेको आरोप लगाएका छन्। असन्तुष्ट समूहले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाइज्याक गरेर सत्ता कब्जा भएको आरोप...
पुरा पढ्नुहोस२५ मंसिर, काठमाडौँ सरकारले जेनजी आन्दोलनबारे हिजो प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो। नेपाल सरकार र जेनजी प्रतिनिधिबीच हिजो राति १० बुँदे सहमति...
पुरा पढ्नुहोस२५ मंसिर, दाङ दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी...
पुरा पढ्नुहोस२५ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएलमा आज दोस्रो क्वालिफायर्सको खेल हुँदैछ। हिजो भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा पुगेको ह। अब फाइनल प्रवेशका लागि लुम्बिनीले आज विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ। बुधबारको हारसँगै...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गरेको हो । काठमान्डुले दिएको ११२ रनको...
पुरा पढ्नुहोस








