उपेक्षित

पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

१६ माघ, काठमाडौँ  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लैजान सरकार अग्रसर छ: प्रधानमन्त्री ओली

१४ माघ, काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन् । १८ माघदेखि प्रारम्भ हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको एमाले संसदीय दलको...

पुरा पढ्नुहोस
लागुऔषध सहित मेडिकल सञ्चालक दम्पत्ति पक्राउ

१५ माघ, काठमाडौं लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । १४ माघ राति...

पुरा पढ्नुहोस
४ तले भवन भत्कियो, एक बालिकाको शव भेटियो, १२ जनाको उद्धार

१५ माघ, काठमाडौं भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् । सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको...

पुरा पढ्नुहोस
आजको विनिमयदर: बढ्यो अमेरिकी डलर र युरोको मूल्य

१५ माघ, काठमाडौँ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुन: बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव, यस्तो रहनेछ दिनभरको मौसम!

१५ माघ, काठमाडौँ  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै...

पुरा पढ्नुहोस
‘विप्लव’ नेकपाले खोल्यो काठमाडौँमा ‘सी व्यापार केन्द्र’

१४ माघ, काठमाडौँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौँको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ। कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा...

पुरा पढ्नुहोस
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

१४ माघ, काठमाडौं सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको...

पुरा पढ्नुहोस
छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

१४ माघ, धनगढी कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह...

पुरा पढ्नुहोस
राप्ती बाल एकेडेमीकाे वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

१३ माघ, तुलसीपुर राप्ती बाल एकेडेमीको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक प्रदर्शनीबीच विद्यालयकाेे कार्यक्रम भव्य रुपमा गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर डाँगीले बताए । साेही अवसरमा बाेल्दै सहभागीले...

पुरा पढ्नुहोस