उपेक्षित
३० भदौ, काठमाडौंसंघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची...
पुरा पढ्नुहोस३० भदौ, गोरखागोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर...
पुरा पढ्नुहोस२९ भदौ, घोराहीनेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश समिति चयन भएको छ । जसको अध्यक्षमा पुष्कर शर्मा चयन भएका छन् ।त्यस्तै उपाध्यक्षहरुमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाँइ, मिना डाँगी, सपन...
पुरा पढ्नुहोस२९ भदौ, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ । नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम...
पुरा पढ्नुहोस२९ भदौ, काठमाडौँउपत्यकाको ललितपुरस्थित कुपण्डोलमा मुख्य सडक नै भासिएर भ्वाङ परेको छ। अहिले सो क्षेत्रलाई प्रहरीले सुरक्षित राखेको छ। कुपण्डोलबाट पुल्चोतर्फ होटल हिमालयको अगाडि भ्वाङ परेको हो। सडक फुटेर पानी नै निस्किएको छ। जसले यातायात प्रभावित...
पुरा पढ्नुहोस२९ भदौ, विराटनगर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ! विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने- ´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको...
पुरा पढ्नुहोस२९ भदौ, तुलसीपुरदाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख...
पुरा पढ्नुहोसमोहना नदीको बाढी- फाइल तस्बिर२९ भदौ, धनगढी धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको...
पुरा पढ्नुहोस२९ भदौ, बागलुङरुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्। तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा...
पुरा पढ्नुहोस२९ भदौ, काठमाडौंराष्ट्रिय बाल दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको...
पुरा पढ्नुहोस