उपेक्षित

तिब्र बन्दै डेङ्गु सङ्क्रमण, जोगिने कसरी ?

२५ भदौ, गण्डकीगण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै...

पुरा पढ्नुहोस
आजकाे माैसम: यी भू-भागमा भारी वर्षाको सम्भावना

२५ भदौ, काठमाडौंदेशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...

पुरा पढ्नुहोस
नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा ५२ जनाको मृत्यु

२५ भदाै, काठमाडौं उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे जानकारी दिए। ‘इन्धन लोड...

पुरा पढ्नुहोस
सकियो माओवादी केन्द्रको १ नम्बर प्रदेशको परामर्श बैठक, ७० नेताले दिए सुझाव

२४ भदौ, उदयपुर नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी...

पुरा पढ्नुहोस
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

२४ भदौ, काठमाडौंचीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
पल्सर स्पोर्ट्स अवार्डको ४ विधाका मनोनयन सार्वजनिक

२४ भदौ, काठमाडौं नेपाल खेलकुद पत्रकार मञ्च  (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी मोर्चाको संयोजकमा सुवेदी

२४ भदौ, काठमाडौं राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला बुधबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाले मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीलाई चयन गरेको छ। भेलाको उद्घाटन मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिस्ट पार्टी...

पुरा पढ्नुहोस
बाढीले माेटरसाइकल बगाउँदा दुई जनाकाे ज्यान गयाे!

 २४ भदौ, रुकुम पश्चिमरुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।साँख...

पुरा पढ्नुहोस
आगोमा जलेर १ जना गम्भीर घाइते

२४ भदौ, सर्लाहीसर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन्। चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन्। शरीरको कम्मरमाथिको ६० प्रतिशत...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानसेनापतिले लगाए दर्ज्यानी चिह्न

२४ भदौ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोही समारोहमा राष्ट्रपति...

पुरा पढ्नुहोस