उपेक्षित
२४ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...
पुरा पढ्नुहोस२३ भदौ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज...
पुरा पढ्नुहोस२३ भदौ, जुम्ला कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।सडक डिभिजन कार्यालयका...
पुरा पढ्नुहोस२३ भदौ, काठमाडौंनेपालमा साक्षरता दिवस मनाउन थालेको ५८ वर्ष पुगेको छ। बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ। सरकारले दुई वर्षभित्रमा निरक्षरता उन्मूलन...
पुरा पढ्नुहोस२३ भदौ, नेपालगञ्जजानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए। ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र...
पुरा पढ्नुहोस२३ भदौ, काठमाडौं भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म...
पुरा पढ्नुहोस२३ भदौ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
पुरा पढ्नुहोस२२ भदौ, दाङ भू-बनाेट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रलाई लेखक, विश्लेषक एवम् प्रतिरोध अभियान नेपालका केन्द्रीय संयाेजक प्रमाेद धितालले पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तकालयमा पाठकहरुकाे रुचिलाई मध्यनजर गरि जीवन, दर्शन, राजनीति र कला-साहित्य सम्बन्धी...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौंरक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् । सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।कहिलेकाहीँ राति...
पुरा पढ्नुहोस२२ भदौ, धनुषाधामधनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।सन्त रामपालको...
पुरा पढ्नुहोस